दफा ७३ख
कर्मचारी कल्याण कोषको स्थापना र सञ्चालन
: (१) निजामती सेवाका बहालवाला कर्मचारी, अवकाश प्राप्त व्यक्ति र निजको परिवारको सदस्यको कल्याणको लागि तोकिएबमोजिमकोकल्याणकारी कोष स्थापना गर्न सकिनेछ ।(२) उपदफा (१) बमोजिम स्थापित कोषको सञ्चालन तथा व्यवस्थापन तोकिएबमोजिम हुनेछ ।